वामदेव गौतम श्रीमतीसहित अमेरिका प्रस्थान

राष्ट्रियसभा सदस्य वामदेव गौतम श्रीमतीसहित अमेरिका प्रस्थान गरेका छन् । उनी श्रीमती तुलसासहित आइतबार साँझ कतार एयरलाइन्सको उडानमार्फत अमेरिका प्रस्थान गरेका हुन् । 

गौतमका सहयोगी दीपक टमाटाका अनुसार गौतम दम्पती नातिनीको ग्राजुएसनका लागि अमेरिका गएका हुन् । 

‘उहाँहरू आफ्नो छोरीको छोरीको ग्राजुएसनका लागि कलेजले बोलाएर जानुभएको हो । १०/११ दिनपछि फर्कनुहुन्छ’, टमाटाले भने । 
 





  • प्रकाशित मिति : जेठ ९, २०७९ साेमबार १२:२८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया