कोरोना संक्रमणविरुद्धको उपचारमा सरकारले हरसम्भव प्रयास गर्‍यो : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना संक्रमणविरुद्धको उपचारका लागि सरकारले हरसम्भव प्रयास गरेको बताएकी छन् ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै उनले यस्तो बताएकी हुन् । 

उनले हालसम्म ९६ प्रतिशत लक्षित समुदायलाई कोरोनाविरुद्धको पहिलो खोप, ८५ प्रतिशत पूर्ण खोप लगाइसकिएको बताइन् । उनले करिब ३८ लाख नागरिकलाई खोपको अतिरिक्त मात्रा लगाइएको उनले बताएकी छन् । 





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १६:३७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया