सामाजिक सञ्जाललाई पनि करको दायरामा ल्याउने
फाइल तस्वीर

सरकारले सामाजिक सञ्जाललाई पनि करको दायरामा ल्याउने भएको छ । मंगलबार संघीय र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी वर्षको नीति तथा 

कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुरा उल्लेख गरेकी हुन् ।
सरकारले फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाललाई करको दायरामा ल्याउने प्रक्रिया अगाडि बढाउने भएको हो ।

त्यसैगरी साइबर सुरक्षा प्रणाली पनि लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । विद्युतीय प्रणालीलाई सुरक्षित बनाउने उद्देश्यका साथ साइबार सुरक्षा प्रणाली लागू गर्न गरिने भएको हो।





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १७:४१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया