हेटौंडामा बलात्कारीलाई फाँसीको माग गर्दै विरोध प्रर्दशन (फोटो फिचर)

बागमती प्रदेशको राजधानी हेटौंडामा बलात्कारीलाई फाँसीको माग गर्दै विरोध प्रर्दशन भएको छ । 

मंगलबार हेटौंडाको बुद्धचोकमा बलात्कारीलाई फाँसी दे भन्दै विरोध प्रर्दशन गरिएको हो । 

ओमेन वरिवार हेटौंडाको आयोजनामा भएको कार्यक्रममा दर्जनौं किशोरी सहभागी थिए ।

उनीहरुले बलात्कारीलाई फाँसी दे, अर्को सुस्मिता म बन्न चाहन्नँ, अर्को भागिरथी म बन्न चाहन्नँ भन्दै नारा लगाएका थिए ।

 





 

  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १८:६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया