सबै प्रादेशिक अस्पतालमा मिर्गौला डायलासिस सेवा दिइने

सरकारले सबै प्रादेशिक अस्पतालमा मिर्गौलापीडितको उपचार गर्ने भएको छ । त्यसका लागि सबै प्रादेशिक अस्पतालका लागि डायलासिस मेसिन खरिद गर्ने भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै भने, 'सबै प्रादेशिक अस्पतालमा मिर्गौला डायलासिस सेवा दिइने र त्यसका लागि डायलासिस मेसिन खरिद गरिने छ ।'





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १७:१६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया