नि:शुल्क औषधीकाे संख्या ८० बाट ९८ पुर्याइयाे

सरकारले सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क प्रदान गर्ने भएको छ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

याे भन्दा अगाडि सरकारी स्वास्थ्य संस्थाबाट ८० भन्दा कम औषधीहरु सरकारले दिने व्यवस्था थियो ।





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार १७:४१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया