नेपालको आफ्नै भूउपग्रह स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने
फरकधार / १५ जेठ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

सरकारले नेपालको आफ्नै भूउपग्रह स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । 



आगामि आर्थिक वर्षका लागि बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसका लािग सम्भाव्यता अध्ययन गरिने बताएका हुन् ।











  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार २०:१:४२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया