राप्रपा प्रवेश गरिन् खुश्बु ओली

कुनै बेला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट मानिएकी मोडल खुश्बु ओली राप्रपामा प्रवेश गरेकी छन् । 

समय मोडलिङ गरेर चर्चा कमाएकी उनी प्रहरी इन्काउन्टरमा मारिएका दिनेश अधिकारी ‘चरी’सँगको प्रेमका कारण थप चर्चामा आएकी थिइन् । 

आइत्बार उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरेका हुन् । 

ओली पछिल्लो समय विभिन्न दातृ निकायमा परामर्शदाताका रुपमा कार्यरत छिन् । 





  • प्रकाशित मिति : जेठ १५, २०७९ आइतबार २०:३४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया