प्रधानमन्त्री देउवाले भने– सुदूरपश्चिमलाई देशकै धनी प्रदेश बनाउन सकिन्छ

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमलाई देशकै सबैभन्दा धनी प्रदेश बनाउन सकिने दाबी गरेका छन् । 

उनले सुदूरपश्चिममा भएको एक कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

सुदूरपश्चिम धनी बन्ने आधार उनले के के देखे त ? 

हेर्नुहोस्, भिडियोः 





  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार ०:२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया