प्रधानमन्त्रीलाई भेट्न लोसपाका नेताहरू बालुवाटारमा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदैछ । त्यसका लागि लोसपा अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्णलगायत बालुवाटार पुगेका छन् ।

आफ्ना नेता-कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै लोसपाका नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । सरकारमा रहभागी हुने चर्चा चलेको बेला लोसपाका नेता बालुवाटारमा पुगेका हुन् । 





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार ९:४६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया