नेपालले ओमानविरुद्ध फिल्डिङ गर्ने

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले ओमानविरुद्ध फिल्डिङ गर्ने भएको छ । 

बिहीबार राति ह्युस्टस्थित मुसा क्रिकेट मैदानमा टस जितेसँगै ओमानका कप्तान जिसान मकसुदले ब्याटिङ रोजेका हुन् । 

ओमानविरुद्धको खेलमा सुनिल धमलाले डेब्यु गरेका छन् । धमला २०१७ पछि नेपाली टोलीमा फर्किएका हुन् । 

नेपाली टिम

सन्दीप लामिछाने, रोहित पौडेल, आरिफ शेख, सुशन भारी, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, देव खनाल, सुनिल धमला र सुवास खकुरेल





  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार २१:१८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया