इन्धनको मूल्य बढेसँगै लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा पनि बढेको छ । बिहीबार रातिबाट नेपाल आयल निगमले इन्धनको मूल्य ७.८४ प्रतिशत बढाएपछि सवारीसाधनको भाडा बढाइएको हो ।
इन्धनको मूल्य वृद्धिअनुसार यात्रुबाहक सवारीसाधनको भाडा २.५ प्रतिशतले बढेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनको भाडा ३.३ तथा तराईमा चल्ने मालबाहक सवारीको भाडा ३.७ प्रतिशत बढेको हो ।
यस्तो छ भाडादर सूची
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।