त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यास हुँदैछ । शिलान्यास कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गर्ने कार्यतालिका छ ।
मन्त्री आलेले आन्तरिक टर्मिनल भवनको स्टोराइल हलको विस्तारित कक्ष तथा बुटिक अवधारणाअनुसार नवनिर्मित वाटर फाउण्डेसनसहितको रोटरी आइल्याण्डको उद्घाटन हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।