हालान्डको दुई गोलमा स्विडेनमाथि नर्वेको रोमाञ्चक जित

युईएफए नेसन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा नर्वेले स्विडेनलाई ३–२ गोल अन्तरले हराएको छ । रोमाञ्चक बनेको खेलमा नर्वेलाई जिताउन युवा स्टार खेलाडी अर्लिङ हालान्डले दुई गोल गरे । 

यस्तै, एलेक्सजेण्डर सोर्लोथले एक गोल थपे । स्विडेनका लागि इमिल फोर्सवर्ग र भिक्टोरले सान्त्वना गोल गरे । जितसँगै नर्वेले ४ खेलबाट १० अंक जोड्दै समूह ‘बी’ को ४ मा शीर्ष स्थानमा छ । स्विडेन ३ अंक जोडेर तेस्रो स्थानमा छ । 





  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार ६:२८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया