तमिलनाडूमा अन्तरजातीय बिहे गरेको नवविवाहित जोडीको हत्या

भारतको तमिलनाडूमा एक नवविवाहित जोडीको हत्या भएको छ । राज्यको कुम्बकोनम नजिक सोमबार साँझ एक नवविवाहित अन्तरजातीय जोडीको हत्या भएको छ । 

प्रहरीका अनुसार ती महिला एकजना आफन्तसँगको सम्बन्धमा थिइन् । तर, उनले अर्कै पुरुषसँग विवाह गरिन् । श्रीमान् अति पिछडिएको जातिको रहेको बताइएको छ । प्रहरीले हत्याबारे अनुसन्धान सुरु गरेको छ ।

हत्या गरेको अभियोगमा महिलाका भाइ र आफन्तसहित दुईजना पुरुषलाई पक्राउ गरेको छ ।





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार ११:७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया