सुदूरपश्चिममा सडक पूर्वाधारका लागि ५ अर्ब ६० करोड विनियोजन

सुदूरपश्चिम प्रदेश सरकारले सडक पूर्वाधारमा ५ अर्ब बढी बजेट विनियोजन गरेको छ । 

प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

उनका अनुसार सडक पूर्वाधारका लागि मात्रै ५ अर्ब ६० करोड ११ लाख बजेट विनियोजन गरिएको हो । 

यस्तै, सरकारले सहिदका परिवार तथा जनयुद्ध प्रभावितका १२ करोड  बजेट विनियोजन गरेको छ ।
 





  • प्रकाशित मिति : असार १, २०७९ बुधबार १७:५०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया