एमालेको विरोधकाबीच अर्थमन्त्रीले दिए जवाफ

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले बजेटमाथि उठेको प्रश्नबारे जवाफ दिएका छन् ।

बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको भन्दै एमालेले विरोध जारी राख्दा अर्थमन्त्री शर्माले प्रश्नको जवाफ दिएका हुन् । 

प्रश्नको जवाफ दिएपछि एमाले सांसदहरू प्रतिनिधिसभा हलबाट बाहिरिएका छन् । 





  • प्रकाशित मिति : असार २, २०७९ बिहीबार १४:२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया