नेपाली चलचित्र ‘चिसो मान्छे’आजबाट प्रदर्शनमा आउने भएको छ । स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको फिल्म चिसो मान्छे आजबाट प्रदर्शनमा आउन लागेकाे हाे ।
कर्णाली आसपासको कथा बोकेको याे चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । उनले यसअघि पशुपतिप्रसाद, आमालगायत चलचित्र निर्देशन गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।