धनगढीका लागि उडेको प्रधानमन्त्री सवार हेलिकोप्टर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

सुदूरपश्चिममा हुने कार्यक्रमका लागि धनगढी जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकोप्टरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भउको छ ।

इन्धन सकिएपछि प्रधानमन्त्री सवार हेलिकोप्टर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो । उनी सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सवार थिए । 

इन्धन भरेपछि हेलिकोप्टर धनगढीका लागि उडिसकेको छ । 





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार १३:५२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया