सशस्त्रका ३७ डिएसपी एसपीमा बढुवा सिफारिस [नामवलीसहित]

सशस्त्र प्रहरीका ३७ जना नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा समितिको निर्णयानुसार उनीहरूलाई बढुवा सिफारिस गरिएको हो । 

बढुवाको शीर्षमा टोपबहादुर डाँगी रहेका छन् । बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब उपरीक्षकहरूले नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम सात दिन भित्र उजुरी दिनसक्ने छन् ।  

सशस्त्रका ३७ डिएसपी एसपीमा बढुवा सिफारिस, हेर्नुस् नामावली 





  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार ९:३८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया