राष्ट्रिय परिचयपत्रका लागि मकवानपुरमा यसरी हुँदै छ विवरण संकलन (तस्बिरहरु)

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सोमबार राष्ट्रिय परिचयपत्र विवरण संकलन गराउनेको भीड लागेको छ । असार १ गते परेको हवाहुरी र चट्याङका कारण मेसिनमा समस्या आएको भन्दै स्थगित भएको परिचय पत्र बनाउने कार्य सोमबारदेखि पुनः सुरु गरिएको हो । 

नेपाल सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवा–सुविधालाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्नुका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्यांक तथा अभिलेख नीति एवं योजना निर्माणमा प्रयोग हुनेछ ।





 

 

 

  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार १७:५२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया