दैलेखमा किसानलाई रोपाइँको चटारो [तस्बिरहरू]
फरकधार / ७ असार, २०७९

किसान यतिबेला खेतबारीमा आली लगाउने, छेउकुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्नेलगायतका काममा व्यस्त छन् । असारलागेसँगै दैलेखमा पनि रोपाइँ सुरु भएको । यो वर्ष समयमै पानी आउँदा किसान खुसी हुँदै खेत रोप्ने चटारोमा व्यस्त छन् ।



तस्बिरमा हेर्नुस्, दैलेखको ठाटीकाँध गाउँपालिका–१ खातीगाउँ सीमधारामा रोपाइँ :





  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार १०:४५:२३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया