अक्षय कुमारको ‘रक्षा बन्धन’ को ट्रेलर सार्वजनिक

अक्षय कुमारको फिल्म ‘रक्षा बन्धन’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रले दाजुभाइ र दिदीबहिनीको प्रेमलाई देखाएको छ । 

फिल्ममा अक्षय कुमारको अनस्क्रिन दिदीबहिनीसँगको अथाह प्रेम र सम्बन्धको सौन्दर्य प्रस्टै देखिन्छ । फिल्म भावनाले भरिएको छ । 

यो फिल्म ११ अगस्ट २०२२ मा सिनेमाघरमा रिलिज हुनेछ ।  





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार १२:३५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया