हेटौंडामा यसरी गरिँदै छ मतदाता नामावलीमा नाम दर्ता [तस्वीरहरू]

हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउन आउने नागरिकको घुइँचो लागेको छ ।  

१ असारबाट निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउन सुरु गरेको हो । मतदाता नामावलीमा नाम दर्ता गराउन सीमित संख्या तोकिएको छ । 

दैनिक १ सय ५० वटा कुपन वितरण गरेर सोही संख्यामा नामावलीमा नाम दर्ता गराइएको बागमती प्रदेश निर्वाचन कार्यलयले जनाएको छ ।





 

  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार १५:१८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया