सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रमोदकुमार यादवलाई नियुक्त गरेको छ ।
उनी मधेस प्रदेशको जनकपुरधामस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको रुपमा काजमा रहेका थिए ।
दशौँ तहका वरिष्ठ कन्सल्टेन्ट सर्जन यादवलाई ट्रमाको आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी निमित्त मेसुको जिम्मेवारी दिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।