भद्रपुर उडेका बुद्ध र यतीका जहाज गन्तव्य नपुगी फर्किए

बिहीबार साँझ काठमाडौंबाट भद्रपुर उडेका यती र बुद्ध एयरका जहाज खराब मौसमका कारण गन्तव्यमा नपुगी काठमाडौं विमानस्थल फर्किएका छन् । 

बिहीबार साँझ काठमाडौंबाट भद्रपुर उडेको जहाज इन रूट वेदर खराब भएकाले फर्किएको बुद्ध एअरले जनाएको छ । 

मौसम खुल्यो भने अझै उडान हुने र सकेसम्म यात्रुलाई फिर्ता नगर्न प्रयास जारी राखिएको बताइएको छ । 





  • प्रकाशित मिति : असार ९, २०७९ बिहीबार २२:९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया