देशभर २७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टाको अवधिमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८०२ जनाको एन्टिजेन तथा पीसीआर परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा १६ जनाले कोरोना संक्रमणमुक्त भएका छन् । आज मृत्युदर शून्य रहेको छ । 

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १८८ रहेको छ ।
 





  • प्रकाशित मिति : असार ११, २०७९ शनिबार १६:५६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया