यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको विनिमय दर १२५ रुपैयाँ ६ पैसा तोकेको छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको थियो । तर, शुक्रबारको तुलनामा आइतबार कमि आएको छ ।

त्यसैगरी युरो १ को खरिद दर १३१.७३ पैसा  र विक्री दर १३२.३६ पैसा तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८६.३६ पैसा तोकेको छ । भने विक्री दर ८६.७७ पैसा छ ।

जापानी येन १० को ९.२५ पैसा रहेको छ । विक्री दर ९.३० पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८.६८ पैसा  विक्री दर १८.७७ पैसा रहेको छ । यस्तै गरी साउदी १ को ३३.३३ पैसा रहेको छ भने कतारी रियाल ३४.२३ पैसा छ ।  





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार ११:१८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया