मन्त्री झाँक्रीले दिइन् राजीनामा, कर्मचारीले बिदाइ गर्दै गर्दा रोइन्
फरकधार / १२ असार, २०७९

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आइतबार पदबाट राजीनामा दिएकी छन्। मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएकी हुन्।



राजीनामाको घोषणापछि भावुक बनेकी उनलाई कर्मचारीले बिदाइ गरेका छन् । बिदाइका क्रममा उनले आँसु झारिन् । केहीबेरमै सम्हालिँदै उनले कर्मचारीहरुबाट बिदाइ ग्रहण गरिन् ।

एकीकृत समाजवादीबाट मन्त्री भएकी उनको पार्टीले मन्त्री फेर्ने निर्णय गरेपछि उनले राजीनामा दिएकी हुन्। 





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १८:३४:३०,   अन्तिम अपडेट : असार १२, २०७९ आइतबार १८:३५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया