रोहित चन्दसम्मिलित केडिरीले रोनाल्डिन्होको टोलीलाई हरायो

ट्रफियो रोनाल्डिन्हो नाम दिइएको च्यारिटी म्याचमा नेपाली फुटबल रोहित चन्दसम्मिलित पेर्सिक केडिरी एफसी ब्राजिलका चर्चित पूर्वखेलाडी रोनाल्डिन्होको टोलीलाई हराएको छ ।

गएराति मालाङस्थित कान्जुरुहान रंगशालामा भएको खेलमा निर्धारित समयमा गोल भएपछि खेल पेनाल्टीमा धकेलिएको थियो । 

पेनाल्टीमा रोनाल्डिन्होको टोल ४–२ गोलले पराजित भयो । रोनाल्डिन्हो च्यारेटी म्याच खेल्न इन्डोनेसिया पुगेका थिए । उनले १६ जनवरी २०१८ मा फुटबलबाट संयास घोषणा गरेका थिए ।  





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार ७:५५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया