नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक अमेरिकी डलरको खरिद दर १२५.०६ रुपैयाँ र बिक्री दर १२१५.६६ रुपैयाँ तोकेको छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ ।
त्यस्तैगरी युरो १ को खरिद दर १३२.०१ रुपैयाँ र बिक्री दर १३२.६५ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८६.९० रुपैयाँ तोकेको छ भने बिक्री दर ८७.३२ रुपैयाँ रहेको छ ।
जापानी येन १० को खरिद दर ९.२५ पैसा रहेको छ भने बिक्री दर ९.३० रुपैयाँ छ । यस्तै, चाइनिज युआन १ को १८.६९ रुपैयाँ बिक्री दर १८.७८ पैसा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।