चट्याङ लागेर कञ्चनपुरमा दुईजनाको मृत्यु
फाइल तस्बिर

कञ्चनपुरमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–५ बस्ने वर्ष ४८ का पुनाराम चौधरी र पुनर्वास नगरपालिका–८ की शारदा थापाको चट्याङ लागेर मृत्यु भएको हो ।  
 
कैलालीको गोदावरी नगरपालिका–३ मालाखेती रेडियण्ट ग्याँस कम्पनीको जमिनमा रोपाइँ गर्न गएका चौधरीको बिहान परेको चट्याङका कारण मृत्यु भएको हो । 
 
थापाको खेतमा काम गर्दा गर्दै चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पुनर्वासले जनाएको छ । 





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार ११:२१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया