काठमाठौंको बालाजुमा भ्यान र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

काठमाडौंको बालाजुमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार गएराति सवा ८ बजे बा ६ च ४८११ नम्बरको सामान बोक्ने भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक काठमाडौं चन्द्रागिरी नगरपालिका–२ का ३९ वर्षका सञ्जीव कार्कीको मृत्यु भएको हो ।  

भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार ८:५६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया