प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन समयमा नै सम्पन्न गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार ६४ औँ संसद दिवसको अवसरमा पूर्वसांसद मञ्चले संघीय संसद भवनमा आयोजना गरेको कार्यक्रममा उनले त्यस्तो बताएका हुन् । 

स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउँदै प्रधानमन्त्री देउवाले अध्यावधिक निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए । प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर सम्ममा गर्ने तयारी छ । 





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १३:२७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया