जनकपुरधाममा अटो पल्टिँदा आधादर्जन व्यक्ति घाइते

जनकपुरधाममा सवारी दुर्घटना हुँदा आधा दर्जन व्यक्ति घाइते भएका छन् ।
 
बिहीबार साँझ जनकपुरधामबाट यदुकुहातर्फ जाँदै गरेको अटो पल्टिँदा करिब आधा दर्जन व्यक्ति घाइते भएका हुन् ।
 
ज१ह ४६८७ नम्बरको अटो पल्टिँदा दुर्घटना भएको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिएका छन् । 

रेल्वे एरियामा दुर्घटना भएको र घाइतेको अवस्था सामान्य रहेको उनले बताए । 

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १८:३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया