नेम्वाङ र सुवेदीलाई नेपाल ल क्याम्पसको स्वर्ण

नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङ र प्राध्यापक डा. सूर्य सुवेदी नेपाल ल क्याम्पसको स्वर्णबाट सम्मानित भएका छन् ।

नेपाल ल क्याम्पको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेम्वाङ र सुवेदीलाई स्वर्ण सम्मानबाट सुम्मानित गरेकी हुन् । 

नेम्वाङ अधिवक्ता पनि हुन् ।  





  • प्रकाशित मिति : असार १७, २०७९ शुक्रबार १३:१२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया