कांग्रेसका पुराना नेताहरूसँग शेखरको भेटवार्ता

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसका पुराना नेताहरूसँग भेटवार्ता गरेका छन् । 

नेता कोइरालाले पुराना नेताहरूसँग समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको पछिल्लो अवस्थाका बारेमा छलफल गरेका हुन् । 

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार छलफलमा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी, नेताहरू- तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, ओमकार श्रेष्ठ, विनयध्वज चन्द, विपिन कोइराला सहभागी थिए ।





  • प्रकाशित मिति : असार १९, २०७९ आइतबार २०:५४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया