अमेरिकाको शिकागोमा गोली चल्यो, ६ जनाको मृत्यु

अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा २४ जना घाइते भएका छन् । 

एक बन्दुकधारीले उत्सव सुरु भएको केही मिनेटपछि पसलको छतबाट परेडमा गोली चलाएका थिए । 

गोली चलेपछि सर्वसाधारणको भागाभाग भएको थियो । बन्दुक हमलाबारे प्रहरीले अनसन्धान सुरु गरेको छ ।  





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार ६:५७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया