रामेछापमा बस दुर्घटना, ६ जनाको मृत्यु

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने प्रहरीको अनुमान छ ।

रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो ।   





  • प्रकाशित मिति : असार २१, २०७९ मंगलबार ११:४१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया