ढुंगा लागेर बझाङमा एक वृद्धाको मृत्यु

बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने केदारस्युँ गाउँपालिका–१ स्थिति रायलमा माथिबाट आएको ढुंगा लागेर एक वृद्धाको घटनास्थलमै ज्यान गएको छ ।

बुधबार केदारस्युँ गाउँपालिका१ रायल चौडाला घर भएकी ७० वर्षीया पुतलीदेवी मल्लको मृत्यु भएको प्रहरीको भनाइ छ । 

रायल पाल्तीछडा सडकमा हिँडिरहेको अवस्थामा माथिबाट आएको ढुंगो लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले बताए ।





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार २०:२३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया