नायिका नीता ढुंगाना विवाह बन्धनमा बाँधिने भएकी छन् । नीताले ज्योतिषी हरिहर अधिकारीसँग विवाह गर्दै छन् । अधिकारी अभिनेता पनि हुन् ।
नीताले शुक्रबार लगन गाँठो कस्दै छन् । नीता र हरिहरको विवाह समारोह दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आयोजना गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।