बूढीगंगा नगरपालिका–९ को वडाध्यक्षमा एमालेका सिंह विजयी

बाजुराको बूढीगंगा नगरपालिका–९ को वडाध्यक्षमा नेकपा एमालेका मीनबहादुर सिंह विजयी भएका छन् । उनी ४९२ मतका साथ वडाध्यक्षमा विजयी भएका हुन् ।

सिंहका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा समाजवादीका उम्मेदवार भरत थापाले २९३ मत प्राप्त गरे । १ हजार ४ सय ८३ मतदाता रहेको सो वडामा १ हजार ९ सय ३ मत खसेको छ । 





  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार ८:५४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया