३२ एसपी एसएसपी बढुवामा सिफारिस, पहिलो नम्बरमा गणेश चन्द [नामसहित]

३२ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा सिफारिस भएका छन् । शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपी सम्बन्धित समूहमा एसएसपीमा बढुवा बढुवा सिफारिस भएका हुन् । 

बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षण गण नक्सालका एसपी गणेश चन्द रहेका छन् । दोस्रो नम्बरमा सिद्धिविक्रम शाह, तेस्रोमा सुशीलसिंह राठौर, चौथोमा उमाप्रसाद चतुरर्वेदी र पाँचौ नम्बरमा दानबहादुर कार्की रहेका छन् भने ३२ औं नम्बरमा सिफारिस हुनेमा शारदाप्रसाद चौधरी रहेका छन् । 

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा बर्खास्तीमा परेर पुनर्बहाली भएका एसपी डिल्लीराज विष्ट पनि एसएसपी बढुवाको सूचीमा अटाएका छन् ।  

को–को भए बढुवा सिफारिस? हेर्नुस् सूची :





  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार १२:७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया