कर्मचारी सञ्चय कोषले कर्मचारी माग गरेको छ । कोषले वरिष्ठ प्रबन्धक (नवौं तह) देखि सहायकसम्मका लागि ५८ कर्मचारी माग गरेको हो ।
इच्छुकले अनलाइनबाट २१ दिनभित्र आवेदन दिन सक्ने कोषले जनाएको छ । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म दरखास्त दिन सकिने छ ।
हेर्नुस् विज्ञापन :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।