सरकारले सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको भाउ बढेसँगै भाडादर पनि वृद्धि गरिएको हो ।
दुई वा सोभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणालीबमोजिम समायोजन गरिएको छ ।
विभागका अनुसार यात्रुवाहक सवारीसाधनमा १ दशमलव ७९ प्रतिशत भाडा बढाइएको छ ।
कुन रुटको भाडा कति? हेर्नुस् सूची :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।