सार्वजनिक सवारीको भाडा बढ्यो, कुन रुटको कति वृद्धि? [सूचीसहित]
फरकधार / २८ असार, २०७९

सरकारले सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको भाउ बढेसँगै भाडादर पनि वृद्धि गरिएको हो ।



दुई वा सोभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणालीबमोजिम समायोजन गरिएको छ ।

विभागका अनुसार यात्रुवाहक सवारीसाधनमा १ दशमलव ७९ प्रतिशत भाडा बढाइएको छ । 



कुन रुटको भाडा कति? हेर्नुस् सूची :



  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार १०:११:५,   अन्तिम अपडेट : असार २८, २०७९ मंगलबार १०:१८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया