पूर्वप्रधानमन्त्री आबेको आज अन्त्येष्टि गरिँदै

जापानले आज पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्त्येष्टि गर्ने भएको छ । जापानमा लामो समय प्रधानमन्त्री बनेका आबेको गत हप्ता चुनावी र्‍यालीमा गोली हानी हत्या भएको थियो ।

६७ वर्षको उमेरमा निधन भएका आबेलाई श्रद्धाञ्जली दिन सोमबार साँझ गर्मीको परवाह नगरी ठूलो संख्यामा मानिस उपस्थित भएका थिए ।

शुक्रबार घरेलु बन्दुक बोकेका एक व्यक्तिले उनको हत्या गरेका थिए । बन्दुक बनाउन आक्रमणकारीले युट्युबको सहयोग लिएका थिए । उनको हत्यापछि जापान  स्तब्ध बनेको छ । 

आबे कुनै संगठनमा आबद्ध भएको र सो कार्यप्रति आक्रमणकारी असन्तुष्ट अनुसन्धानमा खुलेको छ ।
 





  • प्रकाशित मिति : असार २८, २०७९ मंगलबार १०:५८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया