अन्ततः श्रीलंकाका राष्ट्रपति राजापाक्षे देश छोडेर भागे

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेका छन् । 

राष्ट्रपतिको कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएपछि श्रीलंकामै लुकेर बसिरहेका राजापाक्षे गएराति मुलुक छोडेर भागेका हुन् । 

राष्ट्रपति राजापाक्षे सैनिक विमान चढेर भागेका बीबीसीलगायत अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी मालदिभ्सको राजधानीमा माले पुगेका छन् । 

राजापाक्षे परिवारको सत्ता महत्वाकांक्षा र कुशासनका कारण मुलुक आर्थिक टाट पल्टेपछि सरकारविरुद्ध सर्वसाधारण सडकमा उत्रेका छन् । 
 





  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार ६:३६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया