सुनको मूल्य घट्यो

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोवार भईरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको ९३ हजार ८ सय निर्धारण भएको छ । यता, बुधबार चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।

बिहीबार चाँदीको भाउ प्रतितोला ११ सय ७५ रुपैयाँ कायम रहेको थियो । गतसाता निरन्तर बढ्दै गएको सुनचाँदीको मुल्य यो साता निरन्तर घट्दै आएको छ । 





  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार १२:१२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया