सरकारले एक वर्षमा के-के गर्‍यो ? हेर्नुहोस् उपलब्धिको पूर्णपाठ

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारले १ बर्ष नाघेको उपलक्ष्यमा ४२ बुदेँ उपलब्धि सार्वजनिक गरेका छन् ।

उपलब्धिमा सर्वोच्च अदालतको परमादेशअनुसार गत २९ असार २०६८ मा प्रधानमन्त्री नियुक्त भएका देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निम्ताएको अस्थिरता र कुशासन अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल भएको उल्लेख गरेका छन् ।  

 





  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार १३:१४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया