सेना र प्रहरीलाई देशको अवस्था सम्हाल्न श्रीलंकाका कार्यबाहक राष्ट्रपतिको आदेश
फाइल तस्वीर

श्रीलंकाका कार्यबाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले सेना र प्रहरीलाई देशको अवस्था सम्हाल्न आदेश दिएका छन् । 

आर्थिक र राजनीतिक सङ्कटको सामना गरिरहेको श्रीलङ्कामा चर्को विरोध भएपछि राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार देश छाडेर भागेका थिए ।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार उनले देशमा शान्ति स्थापना गर्नको लागि आवश्यक कदम उठाउन सेना र प्रहरीलाई आदेश दिएको हुन् । 

कार्यबाहक राष्ट्रपतिको यो आदेशसँगै सेनाले शान्ति स्थापनाका लागि सहयोग गर्न अपील गरेको छ ।





  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार १८:३१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया